प्रदेश नं. १, प्रदेश सभा, सामाजिक विकास समितिका पदाधिकारीहरुको विवरण

क्र.सं.पदनाम, थर मोवाइल नं.
सभापतिमा. सरिता थापा9851088000
सदस्यमा. अगम लाल चौधरी9800984417
सदस्यमा. कला घले9842979652
सदस्यमा. कल्पना कुमारी सरदार9811058994
सदस्यमा. कृष्ण कुमारी राई9811084142
सदस्यमा. केदार कार्की9852029764
सदस्यमा. गणेश कुमार काम्बाङ्ग9842772244
सदस्यमा. झलक बहादुर मगर9852674678
सदस्यमा. निरन राई9852050022
१०सदस्यमा. राजेन्द्र कुमार राई9851054334
११सदस्यमा. राम चन्द्र लिम्बु9842658997
१२सदस्यमा. लछुमन तिवारी9851040565
१३सदस्यमा. सावित्रा कुमारी रेग्मी9842021949

सामाजिक विकास समितिका सचिव हरिबहादुर खत्री, अधिकृतस्तर आठौं
मोबाइल नं. – ९८४२४९४०४३
Email – harikhatri857@gmail.com

सामाजिक विकास समितिबाट भएका प्रमुख गतिविधिहरु

आर्थिक वर्ष २०७५।०७६ का गतिविधिहरु

  • नियमिति बैठकहरु संख्या १८ वटा
  • संसदीय अनुगमन १ वटा डेंगु प्रभावित क्षेत्र धरान
  • चौमासिक प्रगति समीक्षा बैठक संख्या २

आर्थिक वर्ष २०७६।०७७ का गतिविधिहरु

  • नियमिति बैठकहरु संख्या १८ वटा
  • कृषि अनुदान वितरणमा भएका अनियमिततासँग सम्बन्धित भै मन्त्रालयका पदाधिकारीहरुसँग भएको अन्तरक्रिया १
  • कृषि अनुदान वितरणमा भएका अनियमिततासँग सम्बन्धित भै मन्त्रालयका पदाधिकारी र माननीय सदस्यहरुसँग
    भएको अन्तरक्रिया १
  • सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वार्षिक प्रगति समीक्षाबैठक संख्या २
  • पारित भएका विधेयकहरु संख्या २
  • प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५
  • मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६
  • कृषि अनुदान वितरणका सम्बन्धमा अध्ययन गर्न मा. सावित्राकुमारी रेग्मीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन
    टोली गठन र उपसमितिबाट २ वटा बैठक सम्पन्न भएको
  • कृषि अनुदान वितरण भएका संस्थाहरुको स्थलगत अवलोकन भएका संस्थाहरु यस प्रकार रहेका छन् ।
    • जीवनविकास डेरी विराटनगर, शिवम डेरी विराटनगर, अर्जुन डेरी ग्रामथान, जयपति दुग्ध फर्म ग्रामथान, मोरङ
    • फार्म सपोर्ट प्रा.लि., दमक, पूर्वनेपाल कृषि तथा दुग्ध विकास केन्द्र, दमक, रितिका डेरी प्रा.लि., बुध्दशान्ति,
      पाथिभरा गाइफार्म, दमक, आठमौजा साकोस गौरीगंज, कुलुंग बंगुर फर्म, महारानीझोडा साना किसान स.स.लि.,
      झापा
    • शक्तिमिट प्रोसेसिंग प्रा.लि.,इटहरी, ए एण्ड आर मिट इटहरी, नेवा फ्रेसमिट इटहरी, कामधेनु दुग्ध सहकारी
      संस्था लि. इटहरी, सुनसरी
    • बावा हलेसी अर्गानिक चिया उद्योग, विनायक डेरी, लक्की डेरी, ओएसिस टि सूर्योदय नगरपालिका र
      इलामेली ललिपप, इलाम
    • सातथुम्की चिया उत्पादक सहकारी संस्था लि., पाँचथर

हालसम्म पारित भएका विधेयकहरु

  • घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • सामाजिक संस्था सम्बन्धी विधेयक
  • प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 
  • मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
कृषि अनुदानको अनुगमन गर्दै सामाजिक विकास समिति
कृषि अनुदानको अनुगमन गर्दै सामाजिक विकास समिति

top