प्रदेश नं. १, प्रदेश सभा, सुशासन तथा योजना समितिका पदाधिकारीहरुको विवरण

क्र.संपदनाम, थरमोवाइल नं.
सभापतिमा. अर्जुन राई9852676061
सदस्यमा. उषाकला राई9852849249
सदस्यमा. श्री गुलेफुन खातुन9825368087
सदस्यमा. ज्योती सुब्बा9842058748
सदस्यमा. तेजमान कन्दङवा9842108588
सदस्यमा. धिरेन्द्र शर्मा9852680002
सदस्यमा. बल बहादुर साम्सोहाङ9852660598
सदस्यमा. भीम प्रसाद आचार्य9841983977
सदस्यमा. राधा थापा9842704285
१०सदस्यमा. शेखर चन्द्र थापा9851107123
११सदस्यमा. सुनिता कुमारी चौधरी9842840524
१२सदस्यमा. सुयर्मा राज राई9842089607
१३सदस्यमा. हिराकुमार थापा9842696189

सुशासन तथा योजना समिति सचिव – सरिता पोखरेल, अधिकृतस्तर आठौं
मोबाईल नं. – ९८५२०७४८४२, ९८४२०४५३२२,
Email – pokhs672@gmail.com

सुशासन तथा योजना समितिका प्रमुख गतिविधिहरु

  • नियमित बैठक संख्या: १५
  • समितिमा छलफल भई पारित विधेयक – १ वटा (प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
  • समितिको वार्षिक प्रगति प्रतिवेदन ०७५/०७६ सभामा प्रस्तुत

वार्षिक कार्य योजना अनुसार सम्पन्न भएका प्रमुख कार्यक्रमहरु

  • प्रदेश सुशासन सम्बन्धमा मन्त्रिपरिषद्का सदस्यहरु, विषयगत समितिका सभापतिहरु, संसदीय दलका नेता, उपनेता,
    सचेतकहरु र संसदीय दलका सदस्यहरुसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम मिति २०७६/०५/१३ गते
    सम्पन्न भयो ।
  • प्रदेश र अन्तरप्रदेश अध्ययन, अनुगमन तथा अवलोकन कार्यक्रम अन्तर्गत मिति २०७६/०७/१८ गतेदेखि ऐ. २२ सम्म
    ताप्लेजुङ जिल्लाका विभिन्न योजनाहरुको स्थलगत अनुगमन गर्नुका साथै मिति २०७६/०७/१९ गते जिल्ला समन्वय
    समिति, ताप्लेजुङमा प्रदेश सरकारका कार्यालयहरु र योजनाहरुको सञ्‍चालन, कार्यान्वयन तथा सुशासनको अवस्था
    सम्बन्धी अन्तर्क्रिया छलफल कार्यक्रम सम्पन्न भयो ।
  • मिति २०७६/०८/१६ देखि ऐ. २१ सम्म समितिले प्रदेश नं. २, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको
    अन्तरप्रदेश अवलोकन भ्रमण सम्पन्न गर्‍यो ।
  • जि.स.स.,न.पा., गा.पा. महासंघका प्रदेश पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम मिति २०७६/०७/२९ गते सम्पन्न  भयो ।
  • सम्बन्धित जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय सदस्यहरु, समितिका माननीय सदस्यहरु, जिल्ला
    समन्वय समिति तथा स्थानीय तहका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृतहरु र प्रदेश
    सरकार अन्तर्गत कार्यालयका कार्यालय प्रमुखहरुको सहभागितामा योजना कार्यान्वयन र सुशासन सम्बन्धी अन्तरक्रिया
    कार्यक्रम २०७६/०९/२७ गते मोरङमा र २०७६/१०/०५ गते झापामा सम्पन्न भयो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित अन्तरक्रिया कार्यक्रम
ताप्लेजुङ जिल्लाको ढुङगेसाँघु स्थित निर्माणाधीन मदन भण्डारीस्मृति रङ्गशालाको
स्थलगत अवलोकन
सुशासन समितिको अन्तर प्रदेश अवलोकन भ्रमण
सुशासन तथा योजना समितिको मा. मुख्यमन्त्रीज्यू सहितको अन्तरक्रिया तथा छलफल कार्यक्रम
जि.स.स. र पालिका महासंघका  प्रतिनिधिहरूसँग प्रदेश सभा सचिवालयमा गरिएको
अन्तरक्रिया तथा छलफल कार्यक्रम
top