प्रदेश नं. १, प्रदेश सभा सचिवालयका गतिविधिहरु
- प्रदेश सभाका विभिन्न ७ वटा समिति र अन्य दलको सचिवालय व्यवस्थापन
- चमेना गृह निर्माण सुधार तथा सञ्चालन
- दरबन्दी अनुसारका कर्मचारीहरूको पद पूर्ति भएको
- प्रदेश सभा र सचिवालयको गतिविधि झल्कने गरी website निर्माण र Mobile app निर्माण ।
- कर्मचारीहरूको क्षमता विकासका लागि विभिन्न तालिमहरू सञ्चालन
- O&M गरी दुई चरणको लागि दरबन्दी स्वीकृत भएको
- दोश्रो चरणको O&M Survey सम्पन्न भएको ।