प्रदेश नं. १, प्रदेश सभा सचिवालयका गतिविधिहरु

  • प्रदेश सभाका विभिन्न ७ वटा समिति र अन्य दलको सचिवालय व्यवस्थापन
  • चमेना गृह निर्माण सुधार तथा सञ्चालन
  • दरबन्दी अनुसारका कर्मचारीहरूको पद पूर्ति भएको
  • प्रदेश सभा र सचिवालयको गतिविधि झल्कने गरी website निर्माण र Mobile app निर्माण ।
  • कर्मचारीहरूको क्षमता विकासका लागि विभिन्न तालिमहरू सञ्चालन 
  • O&M गरी दुई चरणको लागि दरबन्दी स्वीकृत भएको
  • दोश्रो चरणको O&M Survey सम्पन्न भएको ।

top