प्रदेश नं. १, प्रदेश सभा, उद्योग, पर्यटन तथा वतावरण समितिका पदाधिकारीहरुको विवरण
क्र.सं. | नाम, थर | पद | मोवाइल नं. |
1 | मा. सीता थेवेजबेगु | सभापति | 9842636056 |
2 | मा. उमिता विश्वकर्मा | सदस्य | 9852055413 |
३ | मा. जगदिश प्रसाद कुसियैत | सदस्य | 9841279290 |
४ | मा. नवोदिता कुमारी चौधरी | सदस्य | 9852078777 |
५ | मा. नारायण बहादु रमगर | सदस्य | 9842824267 |
६ | मा. बिन्दिया कार्की | सदस्य | 9842050341 |
७ | मा. बु द्धीकु मार राजभण्डारी | सदस्य | 9841327507 |
८ | मा. राम बहादु रमगर | सदस्य | 9844692303 |
९ | मा. लिलम बस्नेत | सदस्य | 9852046484 |
१० | मा. विध्यानन्दचौधरी | सदस्य | 9842020205 |
११ | मा. श्रीप्रसाद मैनाली | सदस्य | 9852662629 |
उद्योग, पर्यटन तथा वतावरण समितिका सचिव – भानुभक्त गुरागाई अधिकृतस्तर छैटौं
मोबाइल नं. – ९८४२०७०६२२
Email – kanchhoguragai@gmail.com
उद्योग, पर्यटन तथा वतावरण समितिबाट भएका प्रमुख गतिविधिहरु
- जम्मा बैठक संख्या: १७
- पारित विधेयक संख्या: १
- पहिलो बैठक मिति २०७५/१२/२२ गते माननीय विध्यानन्द चौधरीको अध्यक्षतामा बैठक बसी माननीय सीता थेबेलाई
समितिको सभापतीमा चयन गरेको । - सातौं बैठक मिति २०७६/०२/२६ को बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार
छलफल पश्चात प्रतिवेदन पारित गरेको । - नवौं बैठक मिति २०७६/०५/१७ गतेको बैठकले आ.व. ०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको ।
- दशौं बैठक मिति २०७६/०८/२३ को बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट माननीय मन्त्रीज्यू र
सचिवज्यू सहित सहभागी भई Visit Nepal, 2020 लगायतका विषयमा व्यापक छलफल गरेको । - एघारौं बैठक मिति २०७६/०९/०२ गतेको बैठकले समितिको आ.व. ०७६/०७७ को संशोधित वार्षिक बजेट तथा
कार्यक्रम पारित गरेको । - मिति २०७६/०९/१४ गते विराट राजाको दरवारको भग्नावशेषरहेको क्षेत्रको अध्ययन अवलोकन भ्रमण ।
- मिति २०७६/०९/१९ गते ईलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्यटन क्षेत्रका विषयमा विषय विज्ञ एवम्
सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न । - मिति २०७६/०९/२२ र २३ गते उदयपुर जिल्लामा वन तथा वातावरण क्षेत्रका विषयमा विषय विज्ञ एवम्
सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न । - मिति २०७६/०९/२५ गते सुनसरी जिल्लाको बर्जु ताल र सीमसार क्षेत्रको अध्ययन, अनुगमन तथा अवलोकन भ्रमण
सम्पन्न । - मिति २०७६/०९/२६ गते सुनसरी जिल्लाको कोशी टप्पु वन्यजन्तु आरक्षको अध्ययन, अनुगमन तथा अवलोकन भ्रमण
सम्पन्न ।

ईलाम जिल्लामा सम्पन्न अन्तरक्रिया कार्यक्रम

उदयपुर जिल्लामा सम्पन्न अन्तरक्रिया कार्यक्रम