प्रदेश नं. १, प्रदेश सभा, न्याय, प्रशासन तथा विधायन समितिका पदाधिकारीहरुको विवरण
क्र.सं. | नाम, थर | पद | मोवाइल नं. |
1 | मा. इन्द्रमणी पराजु ली | सभापति | 9852050270 |
2 | मा. इन्दिरा राई | सदस्य | 9842620213 |
3 | मा. चन्द्र प्रसाद श्रेष्ठ | सदस्य | 9841611470 |
4 | मा. वसन्तीदेवी यादव | सदस्य | 9811372977 |
5 | मा. बिमल कार्की | सदस्य | 9852835004 |
6 | मा. राजकुमार ओझा | सदस्य | 9852027087 |
7 | मा. राजिव कोइराला | सदस्य | 9842048136 |
8 | मा. लिला बल्लभ अधिकारी | सदस्य | 9852035111 |
9 | मा. शान्तापौडेल | सदस्य | 9842044059 |
10 | मा. साबित्रीजोशी | सदस्य | 9842053496 |
11 | मा. श्रीसौभाग्यवती देवी राई | सदस्य | 9849245991 |
12 | मा. ज्ञानेश्वर राजवंशी | सदस्य | 9842093964 |
न्याय, प्रशासन तथा विधायन समितिका सचिव – प्रमोद वि.क. , कानून अधिकृत
मोबाईल नं. – ९८५२८२०८९७
Email – pramodghatani@gmail.com
न्याय, प्रशासन तथा विधायन समितिबाट भएका प्रमुख गतिविधिहरु
- जम्मा बैठक संख्या: २४
- पारित विधेयक संख्या: १२
समितिको निर्णयबाट सभामा प्रतिवेदनको रुपमा पेश भएका विधेयकहरु
- प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) विधेयक, २०७४
- गाउँ सभा र नगर सभा संचालन (कार्यविधि)विधेयक, २०७५
- जिल्ला सभाको संचालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक, २०७५
- मुख्य न्यायाधिवक्ताको काम¸ कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸२०७५
- अन्तर प्रदेश बासिन्दाको सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸ २०७५
- जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸ २०७५
- विपद व्यवस्थापनकासम्बन्धमाव्यवस्थागर्नबनेकोविधेयक, २०७५
- प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा बनेको विधेयक¸२०७५
- प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸ २०७५
- प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको बिधेयक, २०७६
संघीय संसदको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको संयोजन र यस समितिको आयोजनामा संघ, प्रदेश र स्थानीय
तहको अन्तर सम्बन्धको व्यवस्थापन गर्न बनेको विधेयक उपर व्यापक छलफल गरी यस प्रदेशबाट आवश्यक राय
सुझाव पठाउने कार्य भएको थियो ।
समितिले आ.व. ०७६/०७७ को स्वीकृत वार्षिक बजेटबाट सञ्चालन गरेका मुख्य कार्यक्रम
- मिति २०७६।६।९ देखि ११ गते सम्म धनकुटाको भेडेटारमा कानून निर्माण प्रकृयामा विषयगत समितिको भूमिका सम्बन्धमा
३ दिने प्रशिक्षण कार्यक्रम संचालन ।
- मिति २०७६।७।२ र ४ गते क्रमशः धनकुटा र इलाममा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग प्रदेश सरकारले बनाएका
कानून र स्थानीय तहले बनाएका कानून सम्बन्धी अन्तरक्रिया तथा छलफल एवम् प्रशिक्षण कार्यक्रम संचालन ।

स्थानीय तहले बनाएका कानूनसम्बन्धी अन्तरक्रिया तथा छलफल एवम् प्रशिक्षण कार्यक्रम

बनाएका कानून सम्बन्धी अन्तरक्रिया तथा छलफल एवम् प्रशिक्षण कार्यक्रम
- मिति २०७६।०७।२९ देखि २०७६।०८।०२ गतेसम्म उदयपुरको गाईघाटमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग
प्रदेश सरकारले बनाएका कानून र स्थानीय तहले बनाएका कानून सम्बन्धी अन्तरक्रिया तथा छलफल एवम् प्रशिक्षण
कार्यक्रम संचालन ।