प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका पदाधिकारीहरुको विवरण
क्र.सं. | नाम, थर | पद | मोवाइल नं. |
1 | मा. सर्वध्वज साँवा लिम्बु | सभापति | 9842463777 |
२ | मा. अम्विर बाबु गुरुङ्ग | सदस्य | 9851021350 |
३ | मा. उत्तम कुमार बस्नेत | सदस्य | 9751007188 |
४ | मा. पूर्णप्रसाद राई (याम्फु) | सदस्य | 9841697249 |
५ | मा. विजयकुमार विश्वास | सदस्य | 9852023462 |
६ | मा. बिना देवी राई | सदस्य | 9842052783 |
७ | मा. बृख बहादुर प्रधान | सदस्य | 9842753899 |
८ | मा. महमद ताहिर मिया | सदस्य | 9814378590 |
प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सचिव – चन्द्र बहादुर कार्की, अधिकृतस्तर छैटौं
मोबाइल नं. – ९८६२८४२४४४
Email – ck4540638@gmail.com
प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिबाट भएका प्रमुख गतिविधिहरु
- जम्मा बैठक संख्या: १८
- पारित विधेयक संख्या: ३
- मिति २०७५/०५/०४ गते जेष्ठताको आधारमा माननीय लोक प्रसाद संग्रौलाको अध्यक्षता बसेको पहिलो बैठकले सिंचाई
सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा छलफल गरेको । - मिति २०७५/०६/०५ गते माननीय लोक प्रसाद संग्रौलाको अध्यक्षता बसेको दोश्रो बैठकले सिंचाई सम्बन्धमा व्यवस्था गर्न
बनेको विधेयक २०७५मा संशोधनकर्ताहरु र विज्ञ सहित संलग्न भई दफावार छलफल भई प्रतिवेदनलाई अन्तिम रुप दिएको । - मिति २०७५/१२/२२ गते जेष्ठताको आधारमा माननीय सदस्य महमद ताहिर मियाँको अध्यक्षता बसेको तेश्रो बैठकले
माननीय सर्वध्वज साँवा लिम्बुलाई सभापतिमा चयन गरेको । - मिति २०७५/१२/२८ गते माननीय सर्वध्वज साँवा लिम्बुको अध्यक्षता बसेको चौथो बैठकले यस समिति अन्तर्गत पर्ने सबै
कार्यालयहरुको हालसम्म भए गरेको विवरण ७ दिनभित्र समितिमा उपलब्ध गराउन व्यवस्था गर्ने र हालसम्म यस समितिको
सभापतित्व गर्ने माननीय महमद ताहिर मियालाई विशेष धन्यवाद ज्ञापन दिने निर्णय गरेको । - मिति २०७६/१/१० गते माननीय सर्वध्वज साँवा लिम्बुको अध्यक्षता बसेको पाँचौ बैठकलेविद्युत सम्बन्धी विज्ञहरु
र सरोकारवाला व्यक्ति, संघ-संस्थाका प्रतिनिधिहरु मन्त्रालयका विद्युत हेर्ने शाखाको प्रमुख र सचिव, विद्युत प्राधिकरणका
प्रतिनिधि, स्वतन्त्र उर्जा उत्पादक संघ, इपानका प्रतिनिधिहरु बोलाई अन्तरक्रिया गर्ने प्रयोजनका लागि पत्राचार
गर्ने निर्णय गरेको ।
पास भएका विधेयकहरु
- सिंचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
सभापति चयन पश्चातका बैठकहरु
- सभापति चयन पश्चात हाल सम्म १३ वटा बैठक बसेको । यस चालु आ.व. मा ११ वटा ।
- यस आ.व. मा समितिमा आएका दुईवटा विधेयकहरु भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र
विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५का सम्बन्धमा समितिमा दवाफार छलफल भई सभामा प्रतिवेदन
पश्चात सभाबाट सर्वसम्मतिबाट पास भएको । - भौतिक पूर्वाधार र प्राकृतिक श्रोतको सम्बन्धमा अध्ययन, अनुगमन, छलफल गरी समितिका प्रतिवेदन पेश गर्ने प्रयोजनले
छुट्टाछुट्टै दुई वटा उप-समिति गठन ।

विषयबिज्ञ हरूकाबीच अन्तरक्रिया कार्यक्रम