प्रदेश नं. १, प्रदेश सभा, सामाजिक विकास समितिका पदाधिकारीहरुको विवरण
क्र.सं. | नाम, थर | पद | मोवाइल नं. |
1 | मा. सरिता थापा | सभापति | 9851088000 |
2 | मा. अगम लाल चौधरी | सदस्य | 9800984417 |
3 | मा. कला घले | सदस्य | 9842979652 |
4 | मा. कल्पना कुमारी सरदार | सदस्य | 9811058994 |
5 | मा. कृष्णकुमारी राई | सदस्य | 9811084142 |
6 | मा. गणेश कुमार काम्बाङ्ग | सदस्य | 9842772244 |
७ | मा. जीवन घिमिरे | सदस्य | 9852023594 |
८ | मा. निरन राई | सदस्य | 9852050022 |
९ | मा. राम चन्द्र लिम्बु | सदस्य | 9842658997 |
१० | मा. लछुमन तिवारी | सदस्य | 9851040565 |
1१ | मा. सावित्राकुमारी रेग्मी | सदस्य | 9842021949 |
सामाजिक विकास समितिका सचिव – राम प्रसाद चापागाईं, अधिकृतस्तर आठौं
मोबाइल नं. – ९८४२०७७५०८
Email – chapagainramprasad@gmail.com
सामाजिक विकास समितिबाट भएका प्रमुख गतिविधिहरु
आर्थिक वर्ष २०७५।०७६ का गतिविधिहरु
- नियमिति बैठकहरु संख्या १८ वटा
- संसदीय अनुगमन १ वटा डेंगु प्रभावित क्षेत्र धरान
- चौमासिक प्रगति समीक्षा बैठक संख्या २
आर्थिक वर्ष २०७६।०७७ का गतिविधिहरु
- नियमिति बैठकहरु संख्या १८ वटा
- कृषि अनुदान वितरणमा भएका अनियमिततासँग सम्बन्धित भै मन्त्रालयका पदाधिकारीहरुसँग भएको अन्तरक्रिया १
- कृषि अनुदान वितरणमा भएका अनियमिततासँग सम्बन्धित भै मन्त्रालयका पदाधिकारी र माननीय सदस्यहरुसँग
भएको अन्तरक्रिया १ - सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वार्षिक प्रगति समीक्षाबैठक संख्या २
- पारित भएका विधेयकहरु संख्या २
- प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५
- मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६
- कृषि अनुदान वितरणका सम्बन्धमा अध्ययन गर्न मा. सावित्राकुमारी रेग्मीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन
टोली गठन र उपसमितिबाट २ वटा बैठक सम्पन्न भएको - कृषि अनुदान वितरण भएका संस्थाहरुको स्थलगत अवलोकन भएका संस्थाहरु यस प्रकार रहेका छन् ।
- जीवनविकास डेरी विराटनगर, शिवम डेरी विराटनगर, अर्जुन डेरी ग्रामथान, जयपति दुग्ध फर्म ग्रामथान, मोरङ
- फार्म सपोर्ट प्रा.लि., दमक, पूर्वनेपाल कृषि तथा दुग्ध विकास केन्द्र, दमक, रितिका डेरी प्रा.लि., बुध्दशान्ति,
पाथिभरा गाइफार्म, दमक, आठमौजा साकोस गौरीगंज, कुलुंग बंगुर फर्म, महारानीझोडा साना किसान स.स.लि.,
झापा - शक्तिमिट प्रोसेसिंग प्रा.लि.,इटहरी, ए एण्ड आर मिट इटहरी, नेवा फ्रेसमिट इटहरी, कामधेनु दुग्ध सहकारी
संस्था लि. इटहरी, सुनसरी - बावा हलेसी अर्गानिक चिया उद्योग, विनायक डेरी, लक्की डेरी, ओएसिस टि सूर्योदय नगरपालिका र
इलामेली ललिपप, इलाम - सातथुम्की चिया उत्पादक सहकारी संस्था लि., पाँचथर
हालसम्म पारित भएका विधेयकहरु
- घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
- सामाजिक संस्था सम्बन्धी विधेयक
- प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
- प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
- मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

