प्रदेश नं. १, प्रदेश सभा, सुशासन तथा योजना समितिका पदाधिकारीहरुको विवरण
क्र.सं. | नाम, थर | पद | मोवाइल नं. |
1 | मा. अर्जुन राई | सभापति | 9852676061 |
2 | मा. उषाकला राई | सदस्य | 9852849249 |
4 | मा. ज्योती सुब्बा | सदस्य | 9842058748 |
4 | मा. तेजमान कन्दङवा | सदस्य | 9842108588 |
5 | मा. धिरेन्द्र शर्मा | सदस्य | 9852680002 |
6 | मा. बल बहादुर साम्सोहाङ | सदस्य | 9852660598 |
7 | मा. भीम प्रसाद आचार्य | सदस्य | 9841983977 |
8 | मा. राधा थापा | सदस्य | 9842704285 |
9 | मा. सुनिता कुमारी चौधरी | सदस्य | 9842840524 |
10 | मा. शेरधन राई | सदस्य | 9851086460 |
11 | मा. सुयर्माराज राई | सदस्य | 9842089607 |
12 | मा. हिराकुमार थापा | सदस्य | 9842696189 |
सुशासन तथा योजना समिति सचिव – सरिता पोखरेल, अधिकृतस्तर आठौं
मोबाईल नं. – ९८५२०७४८४२, ९८४२०४५३२२,
Email – pokhs672@gmail.com
सुशासन तथा योजना समितिका प्रमुख गतिविधिहरु
- नियमित बैठक संख्या: १५
- समितिमा छलफल भई पारित विधेयक – १ वटा (प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
- समितिको वार्षिक प्रगति प्रतिवेदन ०७५/०७६ सभामा प्रस्तुत
वार्षिक कार्य योजना अनुसार सम्पन्न भएका प्रमुख कार्यक्रमहरु
- प्रदेश सुशासन सम्बन्धमा मन्त्रिपरिषद्का सदस्यहरु, विषयगत समितिका सभापतिहरु, संसदीय दलका नेता, उपनेता,
सचेतकहरु र संसदीय दलका सदस्यहरुसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम मिति २०७६/०५/१३ गते
सम्पन्न भयो । - प्रदेश र अन्तरप्रदेश अध्ययन, अनुगमन तथा अवलोकन कार्यक्रम अन्तर्गत मिति २०७६/०७/१८ गतेदेखि ऐ. २२ सम्म
ताप्लेजुङ जिल्लाका विभिन्न योजनाहरुको स्थलगत अनुगमन गर्नुका साथै मिति २०७६/०७/१९ गते जिल्ला समन्वय
समिति, ताप्लेजुङमा प्रदेश सरकारका कार्यालयहरु र योजनाहरुको सञ्चालन, कार्यान्वयन तथा सुशासनको अवस्था
सम्बन्धी अन्तर्क्रिया छलफल कार्यक्रम सम्पन्न भयो । - मिति २०७६/०८/१६ देखि ऐ. २१ सम्म समितिले प्रदेश नं. २, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको
अन्तरप्रदेश अवलोकन भ्रमण सम्पन्न गर्यो । - जि.स.स.,न.पा., गा.पा. महासंघका प्रदेश पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम मिति २०७६/०७/२९ गते सम्पन्न भयो ।
- सम्बन्धित जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय सदस्यहरु, समितिका माननीय सदस्यहरु, जिल्ला
समन्वय समिति तथा स्थानीय तहका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृतहरु र प्रदेश
सरकार अन्तर्गत कार्यालयका कार्यालय प्रमुखहरुको सहभागितामा योजना कार्यान्वयन र सुशासन सम्बन्धी अन्तरक्रिया
कार्यक्रम २०७६/०९/२७ गते मोरङमा र २०७६/१०/०५ गते झापामा सम्पन्न भयो ।


स्थलगत अवलोकन



अन्तरक्रिया तथा छलफल कार्यक्रम