प्रदेश नं. १, प्रदेश सभामा सञ्चालन भएका अधिवेशनहरु र अन्य गतिविधिहरुको संक्षिप्त जानकारी
१. पहिलो अधिवेशन
प्रारम्भ मिति : २०७४ माघ २२ | समापन मिति : २०७५ बैशाख २६ |
बैठक संख्या : ३९ | बैठक समय : २८ घण्टा १८ मिनेट |
(क) पारित भएका विधेयकहरु ११ वटा
- प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४
- विनियोजन विधेयक¸२०७४
- प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) विधेयक, २०७४
- गाउँ सभा र नगर सभा संचालन (कार्यविधि)विधेयक, २०७५
- प्रदेश नं.१ आकस्मिक कोष संचालन विधेयक, २०७५
- जिल्ला सभाको संचालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक, २०७५
- मुख्य न्यायाधिवक्ताको काम¸कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५
- प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५
- गाँउ सभा तथा नगर सभाका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
(ख) पारित भएको नियमावली १
- प्रदेश नं.१ प्रदेशसभा नियमावली, २०७४
२. दोश्रो अधिवेशन
प्रारम्भ मिति : २०७५ जेष्ठ १७ | समापन मिति : २०७५ असोज २३ |
बैठक संख्या : ५२ | बैठक समय : ६० घण्टा १५ मिनेट |
(क) पारित भएका विधेयकहरु १२ वटा
- प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸२०७५
- विनियोजन विधेयक, २०७५
- आर्थिक विधेयक, २०७५
- अन्तर प्रदेश वासिन्दाको सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸ २०७५
- जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸ २०७५
- विपद व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- प्रदेश नम्वर १ सामाजिक विकास संस्था विधेयक, २०७५
- प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा बनेको विधेयक¸२०७५
- प्रदेश नं १ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५
- प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- सिंचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
३ तेस्रो अधिवेशन
प्रारम्भ मिति : २०७५ माघ २० | समापन मिति : २०७६ बैशाख २३ |
बैठक संख्या : ३५ | बैठक समय : ३० घण्टा १९ मिनेट |
(क) पारित भएका विधेयकहरु ५ वटा
- प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸ २०७५
- प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक, २०७५
- प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०७५
- वृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
(ख) पारित भएको संशोधित २ वटा
- विपद् व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
- प्रदेश नं.१ प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५
४ चौंथो अधिवेशन
प्रारम्भ मिति : २०७६ जेष्ठ १३ | समापन मिति : २०७६ असोज ८ |
बैठक संख्या : ५४ | बैठक समय : ६३ घण्टा १६ मिनेट |
(क) चौथो तथा बजेट अधिवेशनमा दर्ता भएर चौथो अधिवेशनमा नैं पारित भएका विधेयकहरु (जम्मा-८)
- प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६
- प्रदेश विनियोजन विधेयक, २०७६
- प्रदेश नं.१ जाँचबुझ तथा अनुसन्धान आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
- प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
- प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७६
- प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
- सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
- मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
(ख) चौथो तथा बजेट अधिवेशनमा पारित भएका संशोधन विधेयक (जम्मा-२)
- “गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक, मिति २०७६/०२/२९
- “जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक, मिति २०७६/०२/२९
(ग) तेस्रो अधिवेशनमा दर्ता भएर चौथो तथा बजेट अधिवेशनमा पारित भएका विधेयकहरु (जम्मा ४)
- “गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक, मिति २०७६/०२/२९
- “जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक, मिति २०७६/०२/२९
(घ) पारित भएका विधेयकहरु ४ वटा
- प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
- प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक¸ २०७५
- प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक, २०७५
- प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०७५
- वृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
(ङ) पारित भएको संशोधित २ वटा
- विपद् व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
- प्रदेश नं.१ प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५
५. पाचौं अधिवेशन
प्रारम्भ मिति : २०७६ माघ २३ | समापन मिति : २०७६ चैत्र ६ |
बैठक संख्या : २२ | बैठक समय : १८ घण्टा ३९ मिनेट |
(क) दर्ता भएका विधेयक
- प्रदेश वातावारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
- प्रदेश स्तरमा फर्म दर्ता नविकरण तथा तत् सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक, २०७६
- प्रदेश औधोगिक व्यवस्थाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
- प्रदेश बनको व्यवस्था गर्नको लागि बनेको विधेयक, २०७६
- प्रदेश नं. १ जनस्वास्थ्थ सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७६
- प्रदेश नं. १ बालाबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
(ख) पारित भएको विधेयक
- प्रदेश वातावारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
६. छौटौं अधिवेशन
प्रारम्भ मिति : २०७७ जेष्ठ १४ | समापन मिति : २०७७ साउन ९ |
बैठक संख्या : ३७ | बैठक समय : ६४ घण्टा २३ मिनेट |
(क) दर्ता भएका विधेयकहरु
- प्रदेश आर्थिक विधेयक, २०७७
- प्रदेश विनियोजन विनियोजन विधेयक, २०७७
- प्रदेश प्रहरिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७
- प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को पहिलो संशोधन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७
- प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७
(ख) पारित विधेयकहरु
- प्रदेश आर्थिक विधेयक, २०७७
- प्रदेश विनियोजन विधेयक, २०७७
- प्रदेश बनको व्यवस्था गर्नको लागि बनेको विधेयक, २०७६
- प्रदेश प्रहरिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७
- प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को पहिलो संशोधन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७
- प्रदेश स्तरमा फर्म दर्ता नविकरण तथा तत् सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक, २०७६
- प्रदेश औधोगिक व्यवस्थाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
- प्रदेश नं.१ बालाबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६
- प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७
- प्रदेश नं. १ जनस्वास्थ्थ सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७६
नोटः- छैटौं तथा बजेट अधिबेशन सम्ममा दर्ता भएका (संशोधित समेत) विधेयकहरु – ५४ नोटः- छैटौं तथा बजेट अधिबेशन (सम्म पारित भएका (संशोधित समेत) विधेयकहरु – ५४
७. सातौं अधिवेशन
प्रारम्भ मिति : २०७७ माघ ७ | समापन मिति : २०७८ बैशाख ५ |
बैठक संख्या : ८ | बैठक समय : २ घण्टा ३१ मिनेट |
(क) दर्ता भएका विधेयक
- प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक