- मिति २०७७/२/७ गते भूमि व्यवस्था, कुर्षि तथा सहकारी मन्त्रालयका माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यसँग
- मिति २०७७/२/८ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यसँग
- मिति २०७७/२/९ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयका माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यसँग
- मिति २०७७/२/११ गते सामाजिक विकास मन्त्रालयका माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यसँग
छलफलको विषय
चालु, आ.व. को बजेटको कार्यान्वयन र आगामी आ.व. २०७७/०७८ को बजेटको सिद्धान्त, उद्देश्य र प्राथमिकताका सम्बन्धमा छलफल ।