प्रदेश सभा
प्रदेश नं. १
छैैटौं तथा बजेट अधिवेशन
बैठक संख्या – ४
दैनिक कार्यसूची
२०७७ जेष्ठ १८ गते
आइतबार
दिनको १:०० बजे
छलफलको निरन्तरता हुने
- प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश बनको व्यवस्था गर्नका लागि बनेको विधेयक माथीको छलफलको निरन्तरता हुने ।