Language: Nepali English

डाउनलोड एप

प्रदेश सभाको छैटौं तथा बजेट अधिवेशनको चौथों बैठक मिति २०७७/०२/१८ गतेको दैनिक कार्यसूची

प्रदेश सभा
प्रदेश नं. १
छैैटौं तथा बजेट अधिवेशन
बैठक संख्या – ४
दैनिक कार्यसूची
२०७७ जेष्ठ १८ गते
आइतबार
दिनको १:०० बजे

छलफलको निरन्तरता हुने

  1. प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश बनको व्यवस्था गर्नका लागि बनेको विधेयक माथीको छलफलको निरन्तरता हुने ।

top
gacor88 dominoqq slot ovo slot77 slot777 airbet88 slot terbaru slot777 higgs domino hoki slot 4d slot dana